Contact Sign In Our Channel Events Press & Media Authors Audio Books EBooks Books About Home
Bringing words to life
Bringing words to life
About Books EBooks Audio Books Authors Press & Media Events Our Channel Contact Sign In
Publisher : Book Hill
Language : Nepali
ISBN-13 : 9 789937 753241
Format : Paperback

Aadhunik Bharatiya Nepali Katha

By Avinash Shrestha

Price : Rs.888.00 ( Paperback )
 
दार्जीलिङ, सिक्किम, डुवर्स, बनारस, असम, मेघालय र नागाल्यान्डका शीर्ष ४४ कथाकारहरूका ४४ वटा उत्कृष्ट कथाहरुको सङ्ग्रह हो, आधुनिक भारतीय नेपाली कथा । यस ग्रन्थको आरम्भमा ‘कथाको कथा’ शीर्षकमा प्राचीनकालदेखि आधुनिकतासम्म कथा–विधाको समय–यात्राबारे विशद चर्चा गर्दै कथाहरूको प्रवृत्तिगत विवेचना, विश्लेषण र मूल्याङ्कन अनि प्रत्येक कथाकारको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा पनि सङ्क्षेपमा गरिएको छ ।

समग्र नेपाली कथा–साहित्यको आरम्भदेखि आजसम्मको यथातथ्य लेखाजोखासमेत प्रस्तुत गर्दै आधुनिक भारतीय नेपाली कथालेखनको ऐतिहासिक सर्वेक्षण, आधुनिककालीन भारतीय नेपाली कथा र कथाकारहरूको अध्ययन, अनुशीलन र विमर्शलाई सम्पादक अविनाश श्रेष्ठले लामो अनुसन्धानात्मक प्रस्तुतिमार्फत प्रस्ट्याउने कार्य पनि गरेका छन् । यो ग्रन्थ भारतीय नेपाली कथाहरूको अहिलेसम्मकै विशिष्ट सङ्कलन हो ।
 


Qty



Share on Facebook Share on Twitter

About us

Home
About
Books
Authors
Submission
Press & Media
Events
Press & Media
Our Channel
Services



Useful links

Privacy Policy
Terms & Conditions

Websites

UK website
Nepal website

Connect with us

        

Contact us

United Kingdom
Tel: +44 (0) 01293385734 +44 (0)7454840775
Email: info@bookhill.co.uk

Nepal
Tel: +977 9851032486, +977 9851091613
Email: info@bookhill.com.np

© 2021 Book Hill Publication , All Rights Reserved